+
+
Shares

स्वस्तिक लघुवित्तलाई आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिक लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ।
  • कम्पनीले २ लाख ३१ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।
  • सेयर बिक्रीको प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ हो।

५ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले सर्वसाधारण समूहमा २ लाख ३१ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

कुल जारी पूँजी  ५ करोड ७७ लाख ५० हजारमध्ये संस्थापक ६० र सर्वसाधारणमा ४० प्रतिशत सेयर हिस्सा रहने छ ।  लघुवित्तको सिराहास्थित लाहानमा मुख्य कार्यालय सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?