+
+
Shares

एनआईएमबीका ग्राहकले हिल्टन होटलमा १० प्रतिशत छुट पाउने

एनआईएमबी र हिल्टन होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १९:५२

५ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी) का ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा विषेश छुट पाउने भएका छन् ।

एनआईएमबी र हिल्टन होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?