
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा बोल्न नदिइएको भन्दै बहिष्कार गरेको छ।
- सांसद सुमन श्रेष्ठले प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री पढिन्।
- बैठकमा बोल्न नपाएको रास्वपा सांसदहरूले बताए।
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिष्कार गर्नु परेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा सांसद सुमना श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् ।
प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4