+
+
Shares

मुलाको भाउ बढ्यो, किलोको कति ?

अहिले कालीमाटी बजारमा रातो मुला र सेतो मुला हाइब्रिड गरी दुई प्रकारको किन्न पाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १३:३७

६ असार, काठमाडौं । स्थानीय बजारमा मुलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार मुलाको भाउ बढेको देखाएको हो ।

अहिले कालीमाटी बजारमा रातो मुला र सेतो मुला हाइब्रिड गरी दुई प्रकारको किन्न पाइन्छ ।

आज शुक्रबार रातो मुलाको भाउ प्रतिकिलो १७ रुपैयाँ बढेको छ । आज रातो मुला प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार रातो मुला प्रतिकिलो २८ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज सेतो मुला हाइब्रिड प्रतिकिलो १८ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?