८ असार, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको भाउ तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4