
News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालत, काठमाडौंमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपको पक्षमा बहस सकाएको छ।
- अहिले अध्यक्ष नेपालका वकिलहरूले बहस सुरु गरेका छन्।
११ असार, काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ ।
विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकिएको छ ।
अहिले अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस सुरु गरेका छन् । सुरुमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4