+
+
Shares

तस्वीरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असार १३ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा ४०औं रथयात्रा महोत्सव आयोजना गर्यो।
  • रथयात्रा टुँडिखेलमा समापन भयो र यसले नेपाली संस्कृतिको जगेर्ना र आध्यात्मिक वातावरण स्थापनामा मद्दत पुर्‍याएको आयोजकले बताए।

१३ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा जगन्नाथ रथयात्रा निकालेको छ ।

४०औं रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको छ ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि रथयात्रा निकालिएको आयोजक इस्कोन बूढानीलकण्ठका सचिव हरेन्द्र ठाकुरले जानकारी दिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?