+
+
Shares

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १६:१६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ।
  • परीक्षा नियन्त्रक गणेश भट्टले एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताए।
  • २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो र जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?