१४ असार, काठमाडौं । नीलबाराही मन्दिर संरक्षण अभियान अन्तर्गत केही दिनदेखि श्रमदान कार्यक्रम चलिरहेको छ ।
शनिबार पनि अभियानले खुला रुपमा श्रमदान गरिरहेका छन् ।
मन्दिरमा हुने जात्रा तथा मेलाका लागि पुरानै संरचनाको बाटो निर्माण हुनुपर्ने भन्दै स्थानीयहरू स्वतस्फुर्त रुपमा अभियानमा जोडिएका हुन् ।
उनीहरूले मन्दिरमा हुने हरेक प्रकारका मेला तथा जात्रामा असहज नहोस् भन्दै आफैं श्रमदानमा उत्रिएर बाटो निर्माणको काम गरेको जानकारी दिए ।
विगत एक हप्तादेखि यहाँ उल्लेखनीय उपस्थितिमा श्रमदान भइरहेको छ ।
तस्वीरहरू :





















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4