+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्‍मा पेस हुन्छ : श्यामकुमार घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ११:१५

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्‍मा पेस हुने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए ।

अर्का एक सांसदले सोधे, ‘आजै पेस हुन्छ ?’ घिमिरेले जवाफ दिए, ‘आजै पेस हुन्छ ।’

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?