
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटाएको घोषणा गर्यो।
- अघिल्लो दिन सुनको मूल्य १ लाख ८९ हजार ४ सय रुपैयाँ थियो, आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भयो।
- चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर २ हजार १४० मा झरेको छ।
१५ असार, काठमाडौं । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिलो सुनचाँदीको मूल्य तय गरेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १४० मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4