
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लौकाको भाउ १० रुपैयाँले बढेको जानकारी दिएको छ।
- आज लौकाको मूल्य प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ, जुन आइतबारको २६ रुपैयाँभन्दा बढी हो।
- गत वैशाख पहिलो साता लौकाको मूल्य १५ रुपैयाँ थियो।
१६ असार, काठमाडौं । बजारमा लौकाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार लौकाको भाउ बढेको देखाएको हो ।
आज लौकाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार लौका प्रतिकिलो २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने लौकाको प्रतिकिलो मूल्य ३६ रुपैयाँ कायम छ ।
गत वैशाख पहिलो साता भने लौका प्रतिकिलो १५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4