
लेदोसहित झरेको ढुंगा । तस्वीर सौजन्य : दिनेश थापा
१९ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-९ डुङ्रेमा माथिबाट आएको पहिरोले १ घण्टादेखि अवरुद्ध भएको अरनिको राजमार्ग खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार माथीबाट आएको लेदो र ठुला ढुंगा झरेकोले सडक खुलाउन १ घण्टा देखि सडक अवरुद्ध थियो ।
बुधबार पनि २ पटक सडक बन्द भएको थियो । साँझ खुलाइएपनि राति पुन: बन्द भएको राजमार्ग बिहान खुलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4