+
+
Shares

बैंकिङ कसुरमा ४८ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय दिनेश कार्की छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय दिनेश कार्की छन्।
  • उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
  • उनीलाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ।

२० असार, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा ४८ लाख रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय दिनेश कार्की छन् ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?