२१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा अर्थात् सिनेट बैठक स्थगित भएको छ ।
भोलि (आइतबार) बस्नेगरी बैठक आह्वान भएको थियो । उक्त बैठक स्थगित भएको जानकारी गराइएको छ ।
प्रधानमन्त्री ओली भोलि हुम्ला जाने भएकाले बैठक स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4