 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिजको कारोबार तीन दिनका लागि निलम्बन गरेको छ।
- नेप्सेले भनेको छ, कारोबार सञ्चालन गर्न राफसाफ गर्नुपर्ने व्यवस्था छ।
- कारोबार निलम्बनको कारण भनेको समयभित्र राफसाफ नगर्नु हो।
२२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)को कारोबार तीन दिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र कारोबार राफसाफ नगरेपछि सीडीएस एण्ड क्लियरिङको पत्रअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली कमोजिम कारबाही गरिएको नेप्सेले जनाएको छ ।
तीन दिनसम्म कारोबार गर्न नपाउनेगरी कम्पनीलाई निलम्बन गरिएको छ । सेयर कारोबारको दिनदेखि ३ दिनभित्र राफसाफ गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4