+
+
Shares

अनारको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ११:५५

२३ असार, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य बढेको देखाएको हो ।

आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आज अनार प्रतिकिलो ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार ३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

६ महिनाअघि बजारमा अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो । त्यो बेला उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?