News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा अनारको मूल्य सोमबार थोकमा प्रतिकिलो ५५ रुपैयाँले घटेर ३०० रुपैयाँमा किनबेच भइरहेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अनारको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ।
१८ फागुन, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्यमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य घटेको देखाएको हो ।
आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो औसत ५५ रुपैयाँ घटेको छ ।
सोमबार अनार प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार अनार प्रतिकिलो ३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4