+
+
Shares

फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटाएको छ।
  • पहिले फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ गुणसम्म निक्षेप संकलन गर्न पाउने सीमा थियो।
  • राष्ट्र बैंकले निर्देशन जारी गर्दै मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउनेछ।

२७ असार, काठमाडौ । फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा खुलाएको हो ।

यसभन्दा अघि फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ गुणसम्म निक्षेप संकलन गर्न पाउने सीमा थियो । अब सीमा हटाइएपछि त्योभन्दा बढी निक्षेप संकलन गर्न बाटो खुल्ने छ ।  राष्ट्र बैंकले निर्देशन जारी गर्दै मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?