News Summary
Generated by OK AI. Editorially reviewed.- सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत पदक जितेका छन्।
- नेपाल मोर्डन पेन्टाथलन संघले सिंगापुरमा जुलाइ १३ मा भएको यु–१७ उमेरसमूहको प्रतियोगितामा सोयबमान श्रेष्ठले रजत जितेको जनाएको छ।
२९ असार, काठमाडौं । सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् ।
सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।
प्रतिक्रिया 4