
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
- चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढेको छ।
- सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
३० असार, काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो ।
सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँ बढेको छ । महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4