
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय बजारमा केराको मूल्य बढेको देखाएको छ।
- मंगलबार कालीमाटी बजारमा केराको थोक मूल्य न्यूनतम १३० देखि अधिकतम १४० रुपैयाँ प्रतिदर्जन रहेको छ।
- सोमबारको तुलनामा मंगलबार केराको मूल्य प्रतिदर्जन १० रुपैयाँले बढेको छ।
३१ असार, काठमाडौं । स्थानीय बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार केराको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ महँगो हो ।
हिजो सोमबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय २५ देखि अधिकतम १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4