+
+
Shares

सशस्त्रका एसएसपी मनिष थापा डीआईजीमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २०:४५

३२ असार, काठमाडौं। सशस्त्र प्रहरीका एसएसपी मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी)मा बढुवा सिफारिस भएका छन्।

सशस्त्र प्रहरी नियमावली २०७२को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको आज बसेको बैठकले डीआईजीका लागि बढुवा सिफारिस भएका हुन् ।

समितिले बढुवामाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सक्‍ने जनाएको छ ।

हेर्नुहोस् बढुवा सिफारिसको सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?