
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।
- बैठकमा भूमि विधेयक र निजामति विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ।
- कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ ।
बैठकमा भूमि विधेयक, निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4