+
+
Shares

यी हुन् ‘भ्वाइस किड्स’ चौथो सिजनका १६ सेमिफाइनलिस्ट (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनमा १६ जना सेमिफाइनलिस्ट छनोट भएका छन्।
  • चारजना कोचको प्रत्येक समूहमा ४/४ जना सेमिफाइनलिस्ट छन् र आगामी साता ८ जना फिनालेमा प्रवेश गर्नेछन्।
  • निर्देशक लक्ष्मण पौड्यालले फिनालेपछि एकजना विजेता घोषणा गरिने जानकारी दिनुभयो।

काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनले १६ जना सेमिफाइनलिस्ट प्राप्त गरेको छ ।

सप्ताहान्तका दुई एपिसोडमा यो समीकरण तयार भएको हो । चारजना कोचको प्रत्येक समूहमा ४/४ जना प्रतिस्पर्धी छन् ।

आगामी साता हुने सेमिफाइनल प्रतिस्पर्धाबाट ८ जना फिनालेमा प्रवेश गर्ने सूची छ । त्यसपछिको अर्को सातामा प्रतियोगिताले एकजना विजेता प्राप्त गर्ने निर्देशक लक्ष्मण पौड्यालले जनाए ।

कुन कोचको समूहमा के सेमिफाइनलिस्ट ?

टीम खेम सेन्चुरी :

निर्देशिका अछामी, दिलिजा रुवाली, आदित्य राई र आदर्श धिताल

टीम मेलिना राई :

सोनाली राजभण्डारी, श्रीयान रसाइली, नोरेन लोय क्षेत्री, आयश्री लकान्द्री

टीम मिलन नेवार :

सोनम श्रेष्ठ, निश्चल लिम्बु, आलिया अधिकारी, अ‍ैयन राई

टीम सत्यराज आचार्य :

स्मायन बजगाईं, श्रीजय महत, रिदम खड्का र प्रज्वल पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?