
१२ साउन, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा डा. उज्जव चालिसे नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4