+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १५:५२

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको हो ।

बैठकमा समसामयिक राजनीति, पार्टीका अबच चल्ने बैठक लगायतका विषयहरूको बारेमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?