+
+
Shares

पिँडालुको भाउ बढ्यो, किलोको कति ?

आज पिँडालुको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ११:३२
१८ साउन, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार पिँडालुको भाउ बढेको देखाएको हो ।

आज पिँडालुको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । शनिबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको पिँडालु आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो । यस्तै जेठमा भने किलोको १ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?