
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य २० साउन, काठमाडौंमा नयाँ रेकर्ड १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ।
- वैशाख ९ गतेको १ लाख ९७ हजार ९ सय रुपैयाँको मूल्य रेकर्ड मंगलबार तोडिएको हो।
- चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर २२८० रुपैयाँ पुगेको छ।
२० साउन, काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4