
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबार ३१ जना केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन्।
- तीन वरिष्ठ उपाध्यक्षमा कमलाकुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी मनोनित भएका छन्।
- महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार मेहता र अनिलकुमार महासेठ मनोनित भएका छन्।
२० साउन, काठमाडौं। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् ।
अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।
तीन वरिष्ठ उपाध्यक्ष पदमा कमलाकुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी मनोनित भएका छन् ।
अध्यक्ष महतोले चार जनालाई उपाध्यक्ष तोकेका छन्।
महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार मेहता र अनिलकुमार महासेठले जिम्मेवारी पाएका छन् ।
महतोले दुई जना प्रवक्ता, सात जना सह महासचिव, सह कोषाध्यक्ष एक र सचिव पदमा सात जनालाई मनोनित गरेका छन् ।
राजेन्द्र महतोले मनोनित गरेका व्यक्ति र पदको सूचीः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4