News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ टिमले बोली लगाएका छन्।
- बोली न्युनतम १० लाखबाट सुरु भएर १५ लाख रुपैयाँमा पुगेपछि सबै टोली इच्छुक देखिएका थिए।
- लक्की ड्रबाट काठमाण्डु गोर्खाजले आदिल आलम पाउने भाग्यमानी बनेको छ।
२४ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ वटै टिमले बोली लगाएका छन् ।
न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।
त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो ।
प्रतिक्रिया 4