
२५ साउन, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।
आइतबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय १८ रुपैयाँ कायम छ । शनिबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै झोले स्याउ प्रतिकिलो २ सय ३० देखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4