
२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन् ।
विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिका अध्यक्ष समेत हुन् ।
त्यसैगरी उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्का बोर्ड सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4