२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले विदेश भ्रमणलगायत समसामयिक विषयमा जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्किएका थिए ।
हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4