+
+
Shares

मनोहराको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्वीरहरु)

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । स्थानीय र नगर प्रहरीबीच वादविवाद बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १२:२५

३० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुमबासी बस्ती भत्काएको छ ।

डोजरसहित पुगेको नगरप्रहरीले सुकुमबासीका टहराहरु भत्काइदिएको हो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ ।

वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग वादविवाद भएको छ ।

टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।

हे्र्नुहोस् तस्वीरहरू-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?