News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानको नयाँ सिजनमा नान्ट्सलाई १-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ।
- पीएसजीका लागि भिटिन्हाले ६७औं मिनेटमा नुनो मेन्डेजको पासमा गोल गरेका थिए।
- गोन्कालो रामोसले ६७औं मिनेटमा गोल गरेपछि भिएआरले त्यो गोल मान्यता नदिएको छ।
२ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा वियजी सुरुवात गरेको छ । साविक विजेता पीएसजीले नान्ट्सलाई १-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको हो ।
नान्ट्सको मैदानमा भएको खेलमा पीएसजीका लागि भिटिन्हाले ६७औं मिनेटमा नुनो मेन्डेजको पासमा गोल गरे ।
पीएसजीका गोन्कालो रामोसले ६७औं मिनेटमा गोल गरेपछि भिएआरले मान्यता दिएन ।
जितपछि पीएसजीले ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4