+
+
Shares

कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई सिंहदरबार बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १०:१८

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सांसदहरूलाई कांग्रेसले हस्ताक्षर गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?