+
+
Shares

घिरौँलोको भाउ बढ्यो, किलोको कति ?

१ साउनमा घिरौँलाु प्रतिकिलो ३६ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:५३
फाइल तस्वीर

५ भदौ, काठमाडौं । स्थानीय बजारमा घिरौँलोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार घिरौँलोको भाउ बढेको देखाएको हो ।

आज घिरौँलोको भाउ थोकमा प्रतिकिलो ७ रुपैयाँ बढेर ६२ रुपैयाँ पुगेको छ । बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।

१ असारमा घिरौँलो प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो । त्यसको एक सातामा घिरौँलोको भाउ ह्वात्तै बढेको थियो ।

यस्तै १ साउनमा घिरौँलाु प्रतिकिलो ३६ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?