+

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

२०८२ भदौ  ५ गते १५:४८ २०८२ भदौ ५ गते १५:४८
एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु हुने भएको छ।
  • एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने जानकारी सामाजिक सञ्जालमार्फत दिइएको छ।
  • एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ।

५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।

एनपीएल २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय