+
+
Shares

‘चुलु सुदूरपूर्व’ चुली आरोहणका लागि खुला

दामोदर हिमशृङ्खलामा पर्ने यो हिमालको उचाइ ६ हजार ३८ मिटर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते २०:१७

१२ भदौ, काठमाडौं । सरकारले मनाङ जिल्लास्थित ‘चुलु सुदूरपूर्व’ चुली आरोहणका लागि खुला गरेको छ । यो हिमालको उचाइ ६ हजार ३८ मिटर छ ।

यो हिमाल दामोदर हिमशृङ्खलामा पर्छ । यो हिमालको लस्कर मार्ग जोमजोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविर पुग्ने गरी तय भएको छ ।

डिस्याङ गाउँपालिका–५ र नार्पाभूमि गाउँपालिका–३ मा यो हिमाल छ । यो हिमाल अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?