+
+
Shares

भन्सार सम्बन्धी विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १७:५४

२२ भदौ, काठमाडौं । भन्सार सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भइ आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?