+
+
Shares

धनगढीमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:१७

२३ भदौ, धनगढी । सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले धनगढीमा पनि प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?