
२३ भदौ, विराटनगर । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले झापाको दमकमा मोटरसाइकलमा आगजनी गरेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीले गोली चलाएपछि आक्रोशित बनेका उनीहरूले एक मोटरसाइकलमा आगजनी गरेका हुन् ।
प्रहरीले भने आन्दोलन उग्र बनेपनि अश्रुग्यास प्रहार गर्नु परेको बताएको छ ।
प्रदर्शनको क्रममा केही प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4