+
+
Shares

पत्रकार शम्भु दंगाल घाइते

दंगालको एभरेष्ट अस्पतालमा सामान्य उपचार गरेर ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार शम्भु दंगाल नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा घाइते भएका छन्।
  • दंगाललाई एभरेष्ट अस्पतालमा सामान्य उपचार गरी ट्रमा सेन्टरमा रिफर गरिएको छ।
  • प्रदर्शनमा प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार दीपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन्।

२३ भदौ, काठमाडौं । पत्रकार शम्भु दंगाल घाइते भएका छन् ।

नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएका हुन् ।

दंगालको एभरेष्ट अस्पतालमा सामान्य उपचार गरेर ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

प्रदर्शनका क्रममा अन्य पत्रकारहरू समेत घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकारद्वय दीपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?