+
+
Shares

काभ्रेमा जेनजीको प्रदर्शनले अरनिको राजमार्ग अवरुद्ध

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २३ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजीका युवाहरूले काभ्रेको बनेपामा चार डोबाटोमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै अरनिको राजमार्ग कब्जा गरेका छन्।
  • प्रदर्शनका कारण अरनिको राजमार्ग एक घण्टादेखि अवरुद्ध भएको छ।
  • प्रदर्शनकारीहरूले 'गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाव दे' लगायतका नाराहरू लगाएका छन्।

२३ भदौ, काभ्रे। काभ्रेमा जेनजीको प्रदर्शनले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गर्दा अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

काभ्रेको बनेपामा चार डोबाटोमा जेनजीका युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण १ घण्टादेखि अरनिको राजमार्ग ठप्प भएको छ ।

उनीहरुले ‘गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाब दे’लगायतका नारा लगाएका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?