+
+
Shares

माओवादी केन्द्रले बोलायो आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:२१
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।

अहिले साढे ८ बजे केन्द्रीय कार्यालयका बैठक बोलाइएको हो ।

‘सरकारले संयमता अपनाएन । हिंसा भड्कने खतरा बढ्यो । त्यसैबारे निर्णय लिन बैठक बोलाइएको हो’, उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने ।

जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको छ भने साढे तीन सय बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?