+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रहरीको दमनविरुद्ध जोरपाटीमा पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:२२

२४ भदौ, काठमाडौं । काठमाडौंको जोरपाटीमा युवाहरूले प्रदर्शन गरेका छन् ।

सोमबार जेनजीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा जोरपाटीका युवाले मंगलबार बिहान स्वत:स्फूर्तरुपमा प्रदर्शन गरेका हुन् ।

‘सरकारले जेनजीमाथी बर्बर दमन गर्‍यो । त्यसको विरुद्ध टायर बालेर प्रर्दशन गरेका हौ’, स्थानीय युवा पुरुषोत्तम पोखरेलले भने ।

सोमबार जेनजीको आन्दोलनमा देशभरमा १९ जनाको मृत्यु भएको थियो । ४०० बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?