+
+
Shares

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

सरकारको दमनको विरोधमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतका मानवअधिकारकर्मीहरु सडमा उत्रिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत मानव अधिकारकर्मी सडकमा उत्रिएका छन्।
  • कलाकार मनोज गजुरेल लगायत कलाकारहरु हरेक अस्पतालमा पुगेर घाइतेको अवस्था बुझिरहेका छन्।
  • मानव अधिकारकर्मी र कलाकारहरु निजामती कर्मचारी अस्पताल मीनभवन अगाडि भेला भएका छन्।

२४ भदौ, काठमाडौं ।  सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

उनीहरु घाइतेको अवस्था र  आन्दोलनबारे बुझिरहेका छन् ।

कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।

अहिले  उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?