+
+
Shares

आगजनीमा परी झलनाथ पत्नी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन्।
  • उनीलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको छ र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ।

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सख्त घाइते भएकी छन् ।

उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ ।

उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?