
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदर्शनकारीहरूले २४ भदौमा बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्।
- उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।
- यसअघि सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवासमा आगजनी गरेका थिए।
२४ भदौ, काठमाडौं। प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्।
उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।
यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4